Wednesday, February 8, 2023
11.8 C
Diktel

१६ देशका गायक-गायिकाद्वारा गाइएकाे ‘साझा भविष्यका लागि सँगै’ [भिडियाेसहित]

सन् २०२२ पैचिङ हिउँदे ओलम्पिक खेलकुद समारोहको अवसरमा सीएमजीका प्रस्तोताहरु र एशिया तथा अफ्रिकाका १५ वटा मुलुकका २० जनाभन्दा बढी गायक-गायिकाले पैचिङ हिउँदे ओलम्पिक खेलकुदको प्रचार गीत ‘साझा भविष्यका लागि सँगै’लाई विभिन्न भाषामा स्वराङ्कनसँगै भिडियो बनाएका छन् ।

उक्त १६ वटा भाषामा गाइएको गीतको भिडियो हाल जापान, मङ्गोलिया, लाओस, थाइल्याण्ड, म्यान्मार, इण्डोनेशिया, मलेशिया, फिलिपिन्स, पाकिस्तान, नेपाल, बंलादेश, टर्की, इजरेल, केन्या लगायत मुलुकका मिडियामा प्रसारण गरिएको छ ।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्