किरात प्रदेशमै एकताबद्ध भएर आन्दोलन उठाउन पालुङ्वाकाे प्रस्ताव

कोशी प्रदेश नाम खारेज गरेर के नाम राख्ने भन्ने विषयमा पहिचान पक्षधरहरुकै बिचमा साझा धारणा बन्न नसकिरहेकाे बेला राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष केपी पालुङ्वाले साझा नामको रुपमा किरात प्रदेश लिएर जान प्रस्ताव गरेका छन् । उनले लिम्बुवान, खम्बुवान, कोचिलादेखि धिमाल र याक्खा स्वायक्त क्षेत्रसम्म रहने गरी हालका लागि किरात प्रदेशको परिकल्पना गरेर अघि बढ्न पहिचानवादीहरुको … Continue reading किरात प्रदेशमै एकताबद्ध भएर आन्दोलन उठाउन पालुङ्वाकाे प्रस्ताव