तस्बिरमा हेर्नुस् ताप्लेजुङको फाङफुङे झरना

यो ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–४ साँवास्थित फाङफुङे झरना हो । यसकाे उचाइ करिब ३०० मिटर छ ।

यो ताप्लेजुङ जिल्लाको एक पर्यटकीयस्थल हो । ताप्लेजुङको फुङलिङबाट यो स्थानमा पुग्न अहिले पाँच घण्टा कच्ची सडक पार गर्नुपर्ने हुन्छ ।

फाङफुङे खोलाबाट झरेको यो झरना तमोर नदीमा मिसिन पुग्छ । याे झरना नजिकै लिम्बू समुदायकाे बस्ती छ ।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र हाम्रो युट्युब च्यानल पनि सब्स्क्राइब गर्न नबिर्सनुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img