एक हजार सात सयभन्दा बढी नयाँ सवारीसाधन वीरगञ्ज नाकामा अलपत्र

भारतसहित तेस्रो मुलुकबाट नेपाल भित्रिने तयारीमा रहेका करिब एक हजार ७०० भन्दा बढी नयाँ साना ठूला सवारी साधन वीरगञ्ज नाकामा अलपत्र  अवस्थामा छन् ।

पछिल्लो समय नेपालमा देखिएको बैकिङ्ग तरलतासँगै नयाँ सवारी साधनहरु बिक्रीमा कमी आएको हो ।

हाम्राे युट्युब च्यानल सब्स्क्राइभ गर्नुहाेलाः

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र हाम्रो युट्युब च्यानल पनि सब्स्क्राइब गर्न नबिर्सनुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img