शताब्दी पुरुष जोशीको निधनमा मंगलबार सार्वजनिक बिदा

सरकारले शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा मङ्गलबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जोशीको निधनको शोकमा सरकारी कार्यालय, सार्वजनिक संघसंस्था, विदेशस्थित कूटनीतिक नियोगहरुमा कात्तिक १ गते मङ्गलबार सार्वजनिक दिने निर्णय भएको जानकारी दिए ।

राष्ट्रिय झण्डा झुकाउने निर्णय पनि नेपाल सरकारले गरेको जारी विज्ञप्तिमा उल्लेख छ ।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र हाम्रो युट्युब च्यानल पनि सब्स्क्राइब गर्न नबिर्सनुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img