नेपाली कांग्रेस प्रदेश १ काे संसदीय दलकाे नेतामा थापा निर्वाचित

विराटनगर । नेपाली कांग्रेसकाे प्रदेश १ काे संसदीय दलकाे नेतामा उद्धव थापा निर्वाचित भएका छन् ।

उनले १८ मत प्राप्त गरे । थापासँगै दलकाे नेतामा भिडेका केदार कार्कीले ९ मत र अमृत अर्यालले २ मत प्राप्त गरे ।

थापा पार्टीका प्रदेश कमिटी सभापति समेत रहेका कृष्ण सिटौलानिकटका हुन् ।  प्रदेशसभामा कांग्रेसका २९ सांसद छन् ।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img