लुम्बिनीमा रामकथा वाचन राखिएकाे विषयमा जुम मिटिङ गरिँदै

काठमाडाैं । लुम्बिनीमा बाैद्ध धर्मावलम्बी समुदायकाे विराेधकै बिचमा भारतीय गुरुद्वारा रामकथा वाचन कार्यक्रम जारी रहेकाे छ ।

लुम्बिनीमा रामकथा वाचन कार्यक्रम राख्ने गरी नेपाल आदिवासी जनजाति महासंघ, लुम्बिनी विकास कोष, संयुक्त बौद्ध धर्मावलम्बी संघर्ष समिति लगायत संघ-संस्थाका प्रतिनिधिहरुले गत माघ २४ गते सहमतिपत्रमा हस्ताक्षर गरे पनि साेप्रतिकाे असहमति र विराेध कायमै छ ।

यसै सन्दर्भलाई लिएर नेपाल आदिवासी जनजाति महासंघ युके, सिन्जाखबर नेटवर्क तथा बाैद्ध धर्मका प्रतिनिधिहरुले ‘लुम्बिनी परिसरभित्र मुरारी बापुकाे रामकथा वाचन, बाैद्ध सम्पदामाथिकाे अतिक्रमण’ विषक जुम अन्तरक्रिया गर्दै छन् ।

जुम अन्तरक्रिया आज (बिहीबार) बेलुकी ६ बजेदेखि सुरु हुनेछ ।

zoom link -:JoinZoom Meeting
https://us06web.zoom.us/j/8798071499…

Meeting ID: 879 807 1499
Passcode: 1234

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

1 COMMENT

  1. nepal maa bahartiya jogi harule khaane vo aba Lumbini mai attack vaepachhi ke baaki rahyo ra? prachanne daakaaalaaii paap laagos ini vihari baun ra pahade vaunle khaae desh.

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्