लुम्बिनीमा रामकथा वाचन राखिएकाे विषयमा जुम मिटिङ गरिँदै

काठमाडाैं । लुम्बिनीमा बाैद्ध धर्मावलम्बी समुदायकाे विराेधकै बिचमा भारतीय गुरुद्वारा रामकथा वाचन कार्यक्रम जारी रहेकाे छ ।

लुम्बिनीमा रामकथा वाचन कार्यक्रम राख्ने गरी नेपाल आदिवासी जनजाति महासंघ, लुम्बिनी विकास कोष, संयुक्त बौद्ध धर्मावलम्बी संघर्ष समिति लगायत संघ-संस्थाका प्रतिनिधिहरुले गत माघ २४ गते सहमतिपत्रमा हस्ताक्षर गरे पनि साेप्रतिकाे असहमति र विराेध कायमै छ ।

यसै सन्दर्भलाई लिएर नेपाल आदिवासी जनजाति महासंघ युके, सिन्जाखबर नेटवर्क तथा बाैद्ध धर्मका प्रतिनिधिहरुले ‘लुम्बिनी परिसरभित्र मुरारी बापुकाे रामकथा वाचन, बाैद्ध सम्पदामाथिकाे अतिक्रमण’ विषक जुम अन्तरक्रिया गर्दै छन् ।

जुम अन्तरक्रिया आज (बिहीबार) बेलुकी ६ बजेदेखि सुरु हुनेछ ।

zoom link -:JoinZoom Meeting
https://us06web.zoom.us/j/8798071499…

Meeting ID: 879 807 1499
Passcode: 1234

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र हाम्रो युट्युब च्यानल पनि सब्स्क्राइब गर्न नबिर्सनुहोस्।

1 COMMENT

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्