समाचार हरियाली देखियाे पाखाे खेत विजय चाम्लिङ - July 6, 2023 Share FacebookWhatsAppCopy URL काभ्रेपलाञ्चोकको कोसीपारि भुम्लु गाउँपालिका–७ राउपाखा पिपलटार खेतमा धान खेतीले हरियाली देखिएको पाखो खेत । यहाँका किसानहरुले हिउँदमा बाँदरले दुःख दिने भएर बर्षायाममा मात्रै धानखेती गर्दै आएका छन् । तस्बिर: पेमा लामा/रासस