३४ जना अधिकृतहरुलाई उपसचिवमा बढुवाका लागि सिफारिस गरिएको छ ।
बढुवा सिफारिस समितिले ज्येष्ठता र कार्यसम्पादन मूल्यांकनकाे आधारमा नेपाल प्रशासन सेवाका सामान्य प्रशासन समूह र लेखा समूहका ३४ जना अधिकृतहरुलाई राजपत्रांकित द्वितीय श्रेणी (उपसचिव)मा बढुवा गर्न सिफारिस गरेकाे हाे ।
बढुवाका लागि सिफारिस गरिएका अधिकृतहरुमा एकजना पनि आदिवासी समुदायका छैनन् ।
३५ प्रतिशत जनसंख्या भएको आदिवासी समुदायकाे प्रशासनिक क्षेत्रमा कस्तो समावेशिता छ भन्ने यसबाट अनुमान गर्न सकिन्छ ।
पहिला राजा र पन्चेहरुले भन्थे नेपाल “चार जात छत्तीस बर्णको साझा फुलबारी ” 🤣🤣 “आजभोलि गणतन्त्रवादीहरु भन्ने गर्छन् सयौं थुगा फुलका हामी एउटै माला नेपाली ” यी नारा र गीत भनेको सबै देखाउने दाँत मात्रै रैछ । सबै तोरीबारी बनाएर साझा फुलबारी भनेर बुझिदिनु पर्ने 🤣🤣 एकात्मक जातिबादी र विभेदकारी यो राज्य सत्ताको बिरुद्ध आदिवासी जनजाति , दलित , मुस्लिम , महिला र मधेसीले वार कि पारको सशस्त्र आन्दोलन गर्नुपर्छ ।