क्राउन ब्लास्ट गरेर त्रिशुली जलविद्युत्–३ ‘ए’ को सुरुङ खोले पनि भित्र पस्न सकिएन

भोटेकोशी बाढीले क्षतिग्रस्त त्रिशुली जलविद्युत्–३ ‘ए’ को सुरुङ खोल्न सोमबार बिहान करिब ३ बजे क्राउन ब्लास्ट गरिए पनि पानी भरिएकाले भित्र पस्न नसकिएको राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं इन्जिनियर श्रीराम न्यौपानेले बताएका छन्।

सुरुङको मुख खोल्ने प्रयास भने जारी रहेकाे उनकाे भनाइ छ।

त्रिशूली ३ ‘ए’ मा ४२ जना सम्पर्कविहीन भएकामा ३५ जना सुरुङभित्र रहेको बताइएको छ । सञ्चालनमा आइसकेको यो परियोजना विद्युत् प्राधिकरणकै हो । जसमा ४२ कामदार मर्मतसम्भारका लागि परियोजनामा थिए ।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र हाम्रो युट्युब च्यानल पनि सब्स्क्राइब गर्न नबिर्सनुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्