थप ३ हजार ९३८ जनामा काेराेना संक्रमण, ३७ जनाकाे मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ९३८ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।

पछिल्लो २४ घण्टामा थप २ हजार १२ जना भने संक्रमणमुक्त भएका छन् ।

नेपालमा कोरोना संक्रमणबाट थप ३७ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुने‍को संख्या ९ हजार ९९४ पुगेको छ ।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img