एसिड पीडित आरती साहलाई प्रदेश २ द्वारा पाँच लाखकाे चेक हस्तान्तरण

एसिडपीडित आरती साहलाई प्रदेश २ सरकारले पाँच लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले पीडित साह घाइते भएकै बेला घोषणा गरे अनुसार बिहीबार पाँच लाखको चेक हस्तान्तरण गरेका हुन् ।

साे अवसरमा समाजिक विकासमन्त्री नवल किशोर साहको समेत उपस्थिति रहेको थियो ।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img