नेपालमा काेराेना संक्रमण बढ्दै, एकैदिन ४३५ जनामा संक्रमण

नेपालमा कोरोना संक्रमितहरुको संख्या बढेको छ ।

पछिल्लो २४ घन्टामा थप ४३५ जनामा कोरोना संक्रमण देखिएको छ । देशभरि १० हजार २६७ जनाको नमूना परीक्षण गरिएकाेमा याे याे संख्या देखिएकाे हाे ।

त्यस्तै पछिल्लाे २४ घन्टामा थप २३९ जना संक्रमित कोरोनामुक्त भएका छन् । पछिल्लो २४ घन्टामा मृत्यु भने शून्य रहेको स्वास्थ्य तथा मन्त्रालयले जनाएको छ ।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र हाम्रो युट्युब च्यानल पनि सब्स्क्राइब गर्न नबिर्सनुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img