लाेसपाले एमसीसीकाे पक्षमा मतदान गर्ने

महन्थ ठाकुर नेतृत्वकाे लोकतान्त्रिक समाजवादी पार्टीले संसदमा एमसीसीकाे पक्षमा मतदान गर्ने भएकाे छ ।

लाेसपाकाे बुधबार केन्द्रीय कार्यालयमा बसेको संसदीय दलको बैठकले एमसीसीको पक्षमा मतदान गर्ने निर्णय गरेको हो ।

एमसीसी विकासका लागि ल्याइएको परियोजना भएकाेले स्वीकार गर्नुपर्ने लाेसपाले जनाएकाे छ ।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र हाम्रो युट्युब च्यानल पनि सब्स्क्राइब गर्न नबिर्सनुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img