जसपाबाट यी १४ जना निष्कासित

जनता समाजवादी पार्टीले १४ नेता-कार्यकर्तालाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको छ ।

सो पार्टीको गण्डकी प्रदेश कमिटीले उनीहरूलाई निष्कासन गरेको हो ।

निष्कासनमा पर्नेमा गणेशमान गुरुङ, हुम गुरुङ, दीपक तमाङ, काशीमाया गुरुङ, किसान विश्वकर्मा, कुलबहादुर भुजेल, लक्ष्मण गुरुङ, मङ्गल लामा, विष्णु गुरुङ, राजु गुरुङ, गोपालमान गुरुङ र खड्कबहादुर गुरुङ रहेका छन् ।

उनीहरू केही दिनअघि एमालेमा प्रवेश गरेका थिए ।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र हाम्रो युट्युब च्यानल पनि सब्स्क्राइब गर्न नबिर्सनुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img