समाचार पूर्व राज्यमन्त्री डिम्पलकुमारी झाकाे क्यान्सरबाट मृत्यु साल्पा अनलाइन - April 24, 2022 Share FacebookWhatsAppCopy URL पूर्व राज्यमन्त्री डिम्पलकुमारी झाको निधन भएको छ । क्यान्सर रोगबाट झाको आज बिहान काठमाडौं रानीबारीस्थित निवासमै निधन भएको हाे । झा लोकतान्त्रिक समाजवादी पार्टीका नेता एवम् पूर्वमन्त्री अनिल कुमार झाकी पत्नी हुन् ।