लाेसपाले प्रधानमन्त्री देउवालाई बुझायो ११ बुँदे ज्ञापनपत्र

लाेकतान्त्रिक समाजवादी पार्टी (लाेसपा)ले प्रधानमन्त्री शेरबहादुर देउवालाई ११ बुँदे ज्ञापनपत्र बुझाएको छ ।

मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री देउवालाई लोसपाका अध्यक्ष महन्थ ठाकुरसहितका नेताहरुले ११ बुँदे ज्ञापनपज्ञ बुझाएका हुन् ।

प्रधानमन्त्रीलाई बुझाइएको  ज्ञापनपत्रमा नागरिकता विधेयक, मधेश तथा थारुहट आन्दोलनकारीमाथि लागेका मुद्दा फिर्ता र निलम्बित सांसद रेशम चौधरीसहितका नेता कार्यकर्ताहरुलाई रिहाइ तथा सम्झौता कार्यान्वयन लगायत माग राखिएकाे छ ।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img