सिर्जना जबेगु र राजेश पायलकाे ‘चोली राम्रो ढाकाको’ सार्वजनिक

सिर्जना जबेगु लिम्बु र राजेश पायल राईको स्वरमा ‘चोली राम्रो ढाकाको’ गीतकाे स्टुडियो भिडियो सार्वजनिक गरिएकाे छ ।

सिर्जना जबेगुकाे अफिसियल युट्युब च्यानलबाट गत १३ जुलाईमा भिडियाे सार्वजनिक गरिएकाे हाे ।

यस गीतमा शब्द र संगीत निकेश राईको रहेको छ भने गीतलाई पदम राजन मगरले एरेन्ज गरेका छन् ।

सेवा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएकाे यस गीत मुस्कान राईको मिक्सिङ, भेषभुषा थोक्फेला गार्मेन्ट प्रालि, छायाँकन र सम्पादन इशाक जबेगुको रहेको छ ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्