सुस्मिता स्याङ्तान र जोगलाल लामाको ‘ह्याङला ब्रेल्साङ’

गायिका सुस्मिता स्याङ्तान र गायक जोगलाल लामाको आवाजमा रहेको ‘ह्याङला ब्रेल्साङले राम्रो चर्चा पाइरहेको छ ।

मिलन लो तामाङको शब्द र संगीतमा तयार गरिएको उक्त गीतलाई जोगलाल लामाले संगीत संयोजन गरेका हुन् ।

उक्त गीत मिलन लो तामाङको आफ्नै युटुब च्यानलबाट सार्वजानिक गरिएको छ ।

तामाङ समुदायमा हुने विवाह परम्परा र संस्कार संस्कृतिकाे कुरा जोडेर उक्त गीत तयार गरिएको छ । निर्माण टिमका अनुसार यस गीतमा ठट्यौली शैलीमा पनि विवाहको कुरालाई उठान गरिएको छ ।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img