Monday, November 28, 2022
10.5 C
Diktel

‘प्रेमगञ्ज’ भदाै ३ मा प्रदर्शन हुने

Subtitle

चलचित्र प्रेमगञ्ज भदाै ३ मा प्रदर्शन हुने भएकाे छ ।

निर्माण टिमले सार्वजनिक गरेको भिडियोमा नीर शाह, बिकासराज आचार्य, नरेन्द्र महर्जन, छबी ओझा, दिपेन्द्र के खनाल लगायतका शुभकामनासहित प्रदर्शन मिति घोषणा गरिएको हाे ।

यो फिल्मबाट तेज गिरीले डेब्यु गर्दैछन् । तेज पेसाले बैंकर हुन् ।

तेज र बेनिशाबाहेक फिल्ममा सम्पदा बानियाँ, पबन भट्टराई, सुप्रिया खनाल, राइडर प्रशान्त, सिमरन खड्का आदि कलाकारको अभिनय रहेको छ ।

सुप्रिया, प्रशान्त, सिमरन अडिसनबाट छानिएका हुन् । फिल्ममा नरेश पौडेल, रश्मी भट्ट, सञ्जोग रसाइली, गीता अधिकारीको पनि अभिनय देख्न सकिन्छ । राजधानीडेली डटकम

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्