Sunday, November 27, 2022
10.5 C
Diktel

वैकल्पिक राजनीतिको मियो हो जसपा [चुनावी गीत]

Subtitle

सबैको भविष्यको दियो हो जसपा
वैकल्पिक राजनीतिको मियो हो जसपा ।

कांग्रेस कम्युनिष्टले डुबाए देश ऋणले
कति भन्ने जनताका लागि केही गर्दैनन् यिनले
लुकेर हिड्नुपर्नेहरु चुनावमा अझै भन्छन् मै हो
दण्डित गर्ने तिनलाई सही मौका यही हो ।

युवा पुस्ताले देश के हो भन्ने सिक्छ
जसपाले देखाएको मौलिक बाटो ठीक छ
चुनाव चिन्ह छातामा सबैले मत दिऔं
परिवर्तनको नेतृत्व गर्न पहलकदमी लिऔं ।

–पूर्ण बस्नेत
केन्द्रीय सदस्य, जनता समाजवादी पार्टी, नेपाल 

1 COMMENT

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्