सन्नीलाई फिल्टरको आवश्यकतै छैन

अभिनेत्री सन्नी लियोनीकाे माल्दिभ्सप्रतिको प्रेम अतुलनीय छ । उनी आफ्नो व्यस्त तालिकाबाट विश्रामकाे आवश्यक परेकाे बेला टापु देशमा पुग्ने गर्छिन् ।

अहिले उनी टापु देश माल्दिभ्समा पुगेकी छन् । छुट्टीकाे मुडमा रहेका उनले इन्स्टाग्राममा आफ्नाे तस्बिर अपलाेड गरेकी छन् ।

उनी रंगीन बिकिनी लगाएर पोखरीको छेउमा आराम गरिरहेकी छन् । तस्बिरमा हरिया रुखहरु र उनको पछाडि एक जीवन्त निलो आकाश देख्न सकिन्छ ।

त्यहाँको शान्त वातावरण र घमाइलो मुडले पक्कै पनि उनकाे मन जितेको छ । उनले तस्बिरकाे क्याप्सन लेखेकी छिन्, ‘यस स्वर्गमा कुनै फिल्टरको आवश्यकता छैन ।‘

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्