Wednesday, November 30, 2022
10.4 C
Diktel

अभिनेता पल शाहलाई थुनामा राख्न आदेश

Subtitle

नाबालिग बलात्कारकाे अभियाेगमा हिरासतमा रहेका अभिनेता पल शाह (पूर्णविक्रम शाह)लाई जिल्ला अदालत तनहुँले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।

बिहीबार थुनछेक बहस सकिएपछि न्यायाधीश हरिशचन्द्र ढुंगानाको एकल इजलासले शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।

बलात्कार आरोपको मतियार बनेका पल शाहका म्यानेजर कृष्ण जोशीलाई भने एक लाख धरौटीमा छोड्न आदेश दिइएको छ ।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्