सिरहा–४ मा जसपाका वीरेन्द्र महतो ३ हजार मतान्तरले अग्रस्थानमा

सिरहा क्षेत्र नं ४ मा प्रतिनिधिसभाका लागि जनता समाजवादी पार्टी नेपालका उम्मेदवार वीरेन्द्रप्रसाद महतोले ३०२९ मतान्तरले अग्रता कायम गरेका छन् ।

कर्जन्हा नगरपालिकाको ११ वटै वडा र मिर्चैयाँ नगरपालिकाको वडा नं ५ को मत गणना सकिदा महतोले ८८०३ मत प्राप्त गरेका छन् ।

महतोका प्रतिद्वन्द्वी धर्मनाथप्रसाद साहले ५७७४ मत प्राप्त गरेका छन् ।

तेस्रो स्थानमा जनत पार्टीका वीरेन्द्रप्रसाद साह देखिएका छन् । उनले ४२५२ मत ल्याएका छन् ।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img