काठमाडौं उपत्यकाभित्र क्रमशः खाली जग्गा पाउन छोडिएको छ । कुनै समय खेती नै खेती भएको यस ठाउँमा हिजोआज जग्गा कित्ताकाट गरेर घडेरीका लागि बेच्ने गरिएको छ ।

उपत्यकाका छेउछेउका भागमा मात्र यस्ता लहलह धान फलिरहेको खुला जग्गा भेट्न सकिन्छ । तस्बिरः भिम पुमा राई ।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here