इलाम २ मा माओवादीले एमालेको उम्मेदवारलाई सघाउने

इलाम २ को उपनिर्वाचनमा नेकपा माओवादी केन्द्रले एमालेका उम्मेदवार सुहाङ नेम्बाङलाई सघाउने भएको छ ।

केन्द्रीय सरकारको गठबन्धन अनुसार माओवादीले एमालेका उम्मेदवार सुहाङलाई सघाउने निर्णय गरेको हो ।

पहिचानवादीहरुले सो क्षेत्रमा डकेन्द्रसिंह थेगिमलाई साझा उम्मेदवार बनाएको छ ।

आफूलाई पनि पहिचानवादी दाबी गर्ने माओवादीले भने पहिचान विरोधी देखिएका एमालेलाई सघाउन लागेको हो ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकल दाहालले हाल एमालेकाे सहयाेगमा कांग्रेससँगकाे गठबन्धन ताेडेर नयाँ गठबन्धन सरकार बनाएकाे छ ।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img