जसपा अध्यक्ष अशोक राई र नागरिक उन्मुक्तिका नेता रेशम चौधरीबिच भेटवार्ता

जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राई र नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीबिच भेट–वार्ता भएको छ ।

जसपा नेतृ सुशीला श्रेष्ठका अनुसार अध्यक्ष राई र नेता चौधरीबिच आइतबार सिंहदर्बारस्थित जसपा संसदीय दलको कार्यालयमा भेटवार्ता भएको हो ।

रेशम चौधरी थरुहट आन्दोलनका अगुवा हुन् ।

नेताहरुको भेटघाटमा के कुरा भयो भन्ने खुलाइएको छैन ।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img