दिक्तेल रुपाकोट मझुवागढीकाे मेयरमा जसपाबाट सूर्य राई उम्मेदवार

जनता समाजवादी पार्टीले खोटाङस्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको मेयरमा सूर्य राईलाई उम्मेदवार बनाएको छ ।

पाँच दलीय गठबन्धनमा रहेको जसपाले मेयरमा अलग्गै उम्मेदवार खडा गरेको हो ।

राई जसपाका केन्द्रीय सदस्य हुन् ।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img