सरकारले ६८ वर्षमाथिका सबै नागरिकलाई वृद्धभत्ता दिने

सरकारले ६८ वर्षमाथिका जेष्ठ नागरिकलाई वृद्धभत्ता उपलब्ध गराउने भएकाे छ ।

अर्थमन्त्री जनार्दन शर्माले संसदमा आगामी आर्थिक वर्ष २०७०⁄८० बजेट पेश गर्दै उक्त जानकारी दिएका हुन् ।

यसअघि ७० वर्षमाथिका व्यक्तिलाई वृद्धभत्ता दिने गरिएको थियो ।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img