मातृभाषामा पठनपाठन गराउने विद्यालयलाई अनुदान दिइने

सरकारले मातृभाषा शिक्षा लागू गर्ने सामुदायिक विद्यालयहरुलाई अनुदान उपलब्ध गराउने भएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले आज संसदमा आर्थिक वर्ष २०७९र८०को बजेट पेश गर्दै उक्त जानकारी गराएका हुन् ।

उनले भने, ‘मातृभाषामा पठनपाठन गराउने विद्यालयहरुलाई अनुदान उपलब्ध गराइनेछ ।’

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img