भारतसहित तेस्रो मुलुकबाट नेपाल भित्रिने तयारीमा रहेका करिब एक हजार ७०० भन्दा बढी नयाँ साना ठूला सवारी साधन वीरगञ्ज नाकामा अलपत्र अवस्थामा छन् ।
पछिल्लो समय नेपालमा देखिएको बैकिङ्ग तरलतासँगै नयाँ सवारी साधनहरु बिक्रीमा कमी आएको हो ।
हाम्राे युट्युब च्यानल सब्स्क्राइभ गर्नुहाेलाः
