नेपाल आदिवासी जनजाति महासंघका पूर्वमहासचिव प्रा.डा. ओम गुरुङकाे निधन भएकाे छ ।
आदिवासी आन्दाेलनका अगुवा डा. गुरुङकाे निधन भएकाे पत्रकार खिम घलेले सामाजिक सञ्जाल फेसबुकबाट जानकारी गराएका छन् ।
तर, उनकाे मृत्युकाे कारण खुल्न बाँकी छ ।