काठमाडौं । तो ल्हो (बाघ वर्ग) को बिदाइ र हि ल्हो (बिरालो वर्ग)को स्वागतसहितको तमू ल्होसार शुक्रबार काठमाडौंको टुँडिखेलमा भव्यताका साथ मनाइएको छ ।

तमू ह्युल छों ज धि गुरुङ राष्ट्रिय परिषद्ले आयोजना गरेको तमू ल्होसार सांस्कृतिक समारोहका प्रमुख अतिथि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड थिए ।

काठमाडौं उपत्यकामा बसोबास गरिरहेका तमू गुरुङहरु सांस्कृतिक भेषभुषामा सजिएर टुँडिखेलमा भेला भएका थिए ।

सोअघि टुँडिखेल वरीपरी सांस्कृतिक परम्परा झल्कने र्‍याली निकालिएको थियो ।

केशव गुरुङले लिएका केही तस्बिरहरुः

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here