Wednesday, February 8, 2023
11.8 C
Diktel

पृथ्वीजयन्तीको विरोध गर्ने १८ जना पक्राउ

काठमाडौं । सरकारले पृथ्वीजयन्तीको विरोध गर्नेहरुलाई पक्राउ गरेको छ ।

पृथ्वीनारायण शाहलाई नेपाल एकीकरणकर्ता भन्दै सरकारले राजावादी दलहरुलाई खुसी पार्न पृथ्वीजयन्तीमा सार्वजनिक विदा दिने निर्णय गरेपछि बुधबार आदिवासी जनजाति तथा खस आर्य समुदायका वामपन्थीहरुले काठमाडौंमा विरोध गरेका थिए ।

प्रहरीले बालराम तिमल्सिनासहित १८ जनालाई पक्राउ गरी प्रहरी वृत्त सिंहदरबारमा राखेको छ ।

1 COMMENT

  1. १८जनाको उच्च सम्मान ऐक्यबद्दता
    निरड०कुशताप्रति खेद प्रकट

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्