बाजुरामा ५ दशमलव ९ म्याग्निच्युडकाे भूकम्प

बैतडी । मंगलबार दिउँसाे बाजुरा जिल्लाकाे मैला केन्द्रविन्दु भएर ५ दशमलव ९ म्याग्निच्युडकाे भूकम्प गएकाे छ ।

भूकम्प दिउँसाे २ बजेर ४५ मिनेटमा गएकाे हाे । जसका कारण केही घरहरु भत्किएका छन् ।

त्यसबारे थप विवरण आउन बाँकी छ । भूकम्पको धक्का बैतडी र बाजुरासँगै सुदूरपश्चिम प्रदेशका जिल्लाहरुमा पनि महसुस गरिएकाे थियाे ।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img