अनुयायीलाई यौन हिंसा गरेको आरोप लागेको लिटल बुद्ध भनेर चर्चामा आएका रामबहादुर बम्जन अहिले थुनामा पुगेका छन् ।

उनलाई जिल्ला अदालत सर्लाहीले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।

बम्जनलाई केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको टोलीले गत पुस २४ गते काठमाडौंबाट पक्राउ गरेपछि सो घटना अहिले चर्चामा छ ।

चमत्कारी व्यक्तिहरुको रुपमा चर्चा पाएका बम्जनबारे एक डकुमेन्ट्री निर्माण गरिएको छ, जसलाई ५ मिलियन भन्दा बढी हेरिएको छ ।

तपाई पनि हेर्नुस् उक्त डकुमेन्ट्रीः

Please enter your comment!
Please enter your name here