मार्फा खाेलामा बाढीः यातायात प्रभावित

बेनी–जोमसोम–कोरला सडकअन्तर्गत मुस्ताङको घरपझोङ गाउँपालिकाको मार्फा खोलामा आएको बाढीका कारण यातायातका साधन सञ्चालनमा कठिनाइ ।

मोटरेबल पुुल निर्माणमा ढिलाई हुँदा मार्फा खोलामा जोखिम मोलेर सवारी साधन वारपार गर्नुपर्ने समस्या रहेको छ । तस्बिर : सन्तोष गौतम/रासस

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img