समाचार पुस्तकालयका लागि श्रमदान साल्पा अनलाइन - July 23, 2024 Share FacebookWhatsAppCopy URL २०८१ साउन ७ गते धरान–१७ स्थित साकेला पार्कमा निर्माणाधिन साकेला पुस्तकालय तथा अनुसन्धान केन्द्रका लागि श्रमदान गरिँदै । यो पुस्तकालय १३ लाख रुपैयाँमा निर्माण गरिदैछ । तस्बिरः अन्यायको विरोधी शिव नाना