तस्बिरः किवाङ हाङ राईको फेसबुकबाट

किरात राईहरूको प्रमुख चाड साकेलाकाे बारेमा वरिष्ठ गायक तथा संगीतकार जीतेन राईले एक डकुमेन्ट्री निर्माण गरेका छन्।

साकेला के हो भन्ने जिज्ञासा भए वा यसबारे थप जानकारी लिन चाहनुहुन्छ भने उक्त डकुमेन्ट्री उपयाेगी छ।

१४ मिनेटको डकुमेन्ट्री म्युजिक नेपाल इन्टरटेनमेन्ट नामक युट्युब च्यानलमा राखिएकाे छ।