मेयर भट्टराई बसे आमरण अनशनमा

काठमाडाैं- तीन दिनभित्र सरकारले आफ्ना माग पूरा नगरेपछि दिक्तेल मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले बुधबारदेखि अनिश्चितकालीन आमरण अनशन थालेका छन्।

सातबुँदे माग राखेर माइतीघर मण्डलामा भोकहड्तालमा बसेका मेयर भट्टराईले आइतबारदेखि आमरण अनशन थालेको सोही नगरकी उपमेयर विसन राईले विज्ञप्ति जारी गर्दै जानकारी दिएकी हुन्।

‘सरकारले सत्याग्रहमा प्रस्तुत गरिएका सातबुँदे मागहरूलाई गम्भीरतापूर्वक सम्बोधन गर्दै समयमै वार्ता र छलफलमार्फत समाधानको मार्ग अपनाउनेछ,’ विज्ञप्तिमा उल्लेख गरिएको छ।

सरकारले वार्ताका लागि पत्र भने पठाएकाे छ। तर वार्ता हुन सकेकाे छैन।

सातबुँदे माग

मेयर भट्टराईका सातबुँदे माग

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img