जसपा खोटाङ–काठमाडौं सम्पर्क समितिको अध्यक्षमा नरेश राई

जनता समाजवादी पार्टीको खोटाङ–काठमाडौं सम्पर्क समिति पुनर्गठन गरिएको छ।

शनिबार ललितपुरस्थित जसपा केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा हलेसी तुवाचुङ नगरपालिका–५ का नरेश राईको अध्यक्षतामा १३ सदस्यीय समिति पुनर्गठन गरिएको हो।

कार्यक्रममा जसपा केन्द्रीय सदस्य तथा सम्पर्क इन्चार्ज देवराज राई प्रमुख अतिथि, किरात राष्ट्रिय समितिका अध्यक्ष रमेश राई विशेष अतिथि, जसपा राजनीतिक समिति सदस्य भीम राई लगायत नेताहरू अतिथिका रूपमा सहभागी भएका थिए।

नरेश राई
नरेश राई।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img