समाचार सरकारको निर्णयपछि नेपालमा फेसबुक–इन्स्टाग्राम बन्द युट्युब पनि बन्द हुने तयारी September 5, 2025 नेपालमा दर्ता गर्न अटेर गरेका २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयसँगै शुक्रबार बिहानदेखि केही सामाजिक सञ्जाल बन्द हुन थालेका छन्। सरकारले फेसबुक, युट्युब, एक्ससहित २६ वटा सामाजिक सञ्जाललाई दर्ता गर्नका लागि पटक–पटक ताकेता गर्दै समय तोकेको थियो। तर दर्ता नगरेपछि सरकारले बिहीबार नेपाल टेलिकमलाई ती सञ्जाल बन्द गर्न निर्देशन दिएको थियो। टेलिकमले विभिन्न इन्टरनेट सेवा प्रदायक संस्थाहरुलाई निर्देशन दिएपछि शुक्रबार बिहानदेखि फेसबुक र इन्स्टाग्राम बन्द भइसकेका छन्। युट्युब भने अझै बन्द भएको छैन तर क्रमशः बन्द गरिने बताइएको छ। Share FacebookWhatsAppCopy URL हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्। प्रतिक्रिया लेख्नुहाेस् Cancel reply प्रतिक्रिया Please enter your comment! नाम* Please enter your name here इमेल* You have entered an incorrect email address! Please enter your email address here Save my name and email in this browser for the next time I comment. सम्बन्धित समाचार याे पनि पढ्नुस् संघीय प्रणालीमा पनि कष्टकर SEE परीक्षा मुन्दुम ज्ञान प्रणालीलाई युनेस्को अमूर्त सम्पदामा सूचीकरण गर्न माग मुलुक बदल्ने ऐतिहासिक अवसर: सरकार र नागरिकको कर्तव्य
सरकारले फेसबुक, युट्युब, एक्ससहित २६ वटा सामाजिक सञ्जाललाई दर्ता गर्नका लागि पटक–पटक ताकेता गर्दै समय तोकेको थियो। तर दर्ता नगरेपछि सरकारले बिहीबार नेपाल टेलिकमलाई ती सञ्जाल बन्द गर्न निर्देशन दिएको थियो। टेलिकमले विभिन्न इन्टरनेट सेवा प्रदायक संस्थाहरुलाई निर्देशन दिएपछि शुक्रबार बिहानदेखि फेसबुक र इन्स्टाग्राम बन्द भइसकेका छन्। युट्युब भने अझै बन्द भएको छैन तर क्रमशः बन्द गरिने बताइएको छ।