काठमाडौं — जेनजीको आन्दोलनका क्रममा प्रहरीले चलाएको गोली लागेर एकजनाको मृत्यु भएको छ।

गोली लागेको व्यक्तिको नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ। मृतकको परिचय भने खुल्न सकेको छैन।

सिभिल अस्पतालले हालसम्म करिब ८० जना घाइतेको उपचार गरिरहेको बताइएको छ।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here