अझै पनि नेताहरूमा परिवर्तन आउन गाह्रो छः भीम राई (भिडिओसहित)

भ्रष्टाचार अन्त्य गर्न र सुशासन कायम गर्न माग गर्दै गत सेप्टेम्बर ८ र ९ मा नेपालमा भयानक जेनजी पुस्ताको आन्दोलन भयो।

जसले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई मात्रै ढालेन, नेपाली राजनीतिकाे कोर्स नै परिवर्तन गरिदिएको छ।

अब भ्रष्ट नेताहरू सुध्रिन्छन् कि भन्ने अपेक्षा गरिएको छ। तर, जनता समाजवादी पार्टीका नेता भीम राईले अझै पनि नेताहरू परिवर्तन आउन गाह्राे रहेकाे बताए।

साल्पा अनलाइनसँगकाे कुराकानीमा उनले भने, ‘जसरी राजनीतिक कोर्स फेरिएन, त्यो नफेरिएकोले अब पनि नेताहरूमा परिवर्तन आउन निकै गाह्रो छ।’

बाँकी भिडियाेमाः

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img