नेतृत्वको शैलीप्रति आलोचना गर्दै जसपा नेपालका ३२ जनाले पार्टी छोडे

जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य ज्ञानु लामा, दिलबहादुर तामाङ, मेजरमान मोक्तानसहित ३२ जनाले सामूहिक रूपमा पार्टी परित्याग गरेका छन्।

उनीहरूले जेनजी आन्दोलनपछि उठेका सवालमा पार्टी नेतृत्व संवेदनशील नभएको, पार्टीका निर्णयहरू केन्द्रिकृत र एकल भएको भन्दै सामूहिक राजीनामा दिएका हुन्।

केन्द्रीय सदस्य ज्ञानु लामाले बिहीबार सामाजिक सञ्जालमा सामूहिक राजीनामापत्र सार्वजनिक गर्दै जसपा नेपाल छोडेको उल्लेख गरेका छन्।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img