कालापत्थरमा परिणत भएको नीलगिरि हिमाल

जलवायु परिवर्तनको प्रत्यक्ष असर: म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६, भुवानीपानी देउरालीबाट देखिएको नीलगिरि हिमाल।

हिउँदको समयमा हिउँले सेताम्मे देखिनुपर्ने यो हिमाल, बढ्दो तापक्रम र हिमपातको अभावका कारण अहिले कालापत्थरमा परिणत भएको छ। तस्बिरः रासस

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img