जसपा नेपालबाट सुनसरी–१ मा संजय मेवाहाङ राई उम्मेदवार

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालबाट सुनसरी–१ मा युवा नेता संजय मेवाहाङ राईले उम्मेदवारी दिँदै छन्।

पहिचानको आन्दोलनमा अग्रपंक्तिमा रहँदै आएका उनले पार्टीको चुनाव चिन्ह छाता लिएर प्रत्यक्ष निर्वाचन लड्दैछन्।

विद्यार्थी संगठनबाट राजनीति सुरु गरी निरन्तर पहिचानको आन्दोलनमा उभिँदै आएका उनका गृहजिल्ला इलाम भए पनि सुनसरी–१ बाट प्रत्यक्ष निर्वाचन लड्ने तयारी गरेका हुन्।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img