साझा लिपि निर्माणबारे नेपाल र भारतका प्रतिनिधिहरुबीच छलफल

किरातीहरुको साझा लिपि निर्माणबारे नेपाल र भारतका विभिन्न किरात राईजन्य संस्थाका प्रतिनिधि, विज्ञ तथा अगुवाहरुबीच सोमबार छलफल गरिएको छ । किरात राई यायोक्खाले जुम मिटिङबाट आयोजना गरेको छलफलमा ‘किरात सिरिजङ्गा लिपि’ र ‘सुम्हू (कृपासल्यान) लिपि’बारे करिब चार घण्टासम्म अन्तरक्रिया गरिएको छ । पछिल्लो समय किरात सिरिजङ्गा लिपिलाई किरात समुदायको साझा लिपि बनाउने बहसको नेतृत्व गरेको … Continue reading साझा लिपि निर्माणबारे नेपाल र भारतका प्रतिनिधिहरुबीच छलफल