हेलम्बु गाउँपालिका–७ महांकालस्थित गोरे खोलाको पक्की पुलमाथिबाट पानी बग्दा आवतजावतमा समस्या भएको छ ।